नेवाः स्वायत्त राज्य घोषणादेखि नेवाः एकता दिवस सम्म फोटो विशेष
१) नेपाल संवत् ११३० पोहेलाथ्व नवःमिको दिनमा राष्ट्रिय रंगशालामा लाखौं नेवार समुदायको सहभागीतामा जनस्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गर्दै |
२) सोही दिन राष्ट्रिय रंगशालामा नेवाः स्वायत्त राज्यको झण्डा फरफराउदै नेवार समुदाय |
३) नेपाल संवत ११३२ पोहेलाथ्व नवःमिको दिनमा खुल्लामञ्चमा आयोजना गरेको नेवाः एकता दिवस |
नेपाल संवत् ११३० पोहेलाथ्व नवःमिको दिनमा राष्ट्रिय रंगशालामा नेवाः स्वायत्त राज्य घोषणा गरेको थियो भने त्यसपछि पहिलो पटक ललितरको पुल्चोकमा नेवाः एकता दिवस मनाइएको थियो ।
त्यसै गरि नेपाल संवत् ११३२ पोहेलाथ्व नवःमिको दिनमा काठमाण्डौंको खुल्लामञ्चमा दोस्रो नेवाः एकता दिवस मनाइएको थियो । यस पाली तेस्रो नेवाः एकता दिवस आउदो नेपाल संवत् ११३३ पोहेलाथ्व नवःमि माघ ७ गते आइतवार कीर्तिपुरको तःगःवपि/नगाउँ दोवाटोमा मनाउने भब्य रुपमा तयरी भइरहेको छ ।
No comments:
Post a Comment